सोम, पुस ८, २०८१
Mon, December 23, 2024

सहकारी ठगी प्रकरणमा बैंकर पक्राउ गरेकोमा निजी क्षेत्रको विरोध

१८ फागुन, काठमाडौं । देउराली सहकारीका अध्यक्ष रविन्द्र चौलागाईंलाई धितो मूल्यांकनको दोब्बर ऋण दिने बैंकरहरु पक्राउ परेको घटनाको निजी क्षेत्रका तीन प्रतिनिधिमूलक संस्थाहरुले विरोध जनाएका छन्

मदन भण्डारी : सानो देशमा जन्मिएका ठूलो नेता

चुनावमा त युरोपका कम्युनिस्टहरू पनि गइरहेका छन्, एशियाका अरू देशका पार्टीहरूले पनि भाग लिइरहेका छन् तर उनीहरूले सफलता किन पाइरहेका छैनन् त ? मदन भण्डारी यहींनेर अरू सबैभन्दा अग्लो देखिनुहुन्छ ।

गठबन्धनले उब्जाएका प्रणालीमाथिका प्रश्न

बिना गठबन्धन, समावेशितासहित स्थिर सरकार बनाउने अवसर हामीलाई भारतमा जस्तो समावेशी क्लस्टरसहितको पूर्ण प्रत्यक्ष निर्वाचन प्रणाली भने दिन सक्छ ।

‘प्रचण्ड वा ओलीलाई पालो लगाएर छुट दिने अवस्था छैन’

२०८४ मा के गर्छौं भन्न अहिले हतार हुन्छ । अहिले यो सहकार्यलाई बलियो बनाउँछौं । हिजो पार्टी एकता गरेकै हौं । त्यहाँसम्मै पुगेछौं भने पनि के अनौठो भयो र !

दलित निषेधित मन्त्रिमण्डल

प्रचण्ड क्याबिनेटमा दलितलाई निषेध गरिएको छ । वामपन्थी र प्रगतिशील भनिने गठबन्धन सरकारको मन्त्रिपरिषद्मा खस आर्यको वर्चस्व हुनु, दलित तथा मुस्लिमको प्रतिनिधित्व नै नहुनु दुर्भाग्यपूर्ण हो ।

गठबन्धन बन्ने, भत्किने र फेरि बन्ने कारण

गठबन्धन राजनीतिको गतिशीलता बुझ्न विभिन्न राजनीतिक सन्दर्भहरूमा शासनका जटिलता पहिचान गर्न र लोकतान्त्रिक स्थायित्व र जवाफदेहीलाई बढावा दिन आवश्यक छ । नेपाली राजनीतिमा गठबन्धन बन्ने र भत्कने फेरि बन्ने कुराको अन्तर्यमा पुग्ने प्रयत्न पो गर्ने कि !

उत्पादनलाई जोड्ने विकास मोडेल

विकास गाउँ पुग्दै जानु तर बस्ती रित्तिँदै जानुमा केही हदसम्म हाम्रो विकासको मोडेल उत्पादनलाई जोड्ने नभएर सदरमुकामलाई जोड्नेमा केन्द्रित भयो। गाउँघरको उत्पादनलाई सहरसाग जोड्ने काम मात्र गर्न सकिए नेपालमै बसेर आम्दानी गर्ने वातावरण बन्न सक्थ्यो।