सोम, पुस ८, २०८१
Mon, December 23, 2024

कम्प्युटरमा काम गर्दा आँखा सुक्खा भइरहन्छ, के गर्ने ?

हिजोआज आँखा सुक्खा हुने समस्याबाट जो कोही प्रभावित छन् । प्रविधिको बढ्दो प्रयोगसँगै आँखालाई पनि असर पारिरहेको छ । कार्यालयमा काम गर्दा कम्प्युटर, ल्यापटप प्रयोग गर्नैपर्ने हुन्छ । यस्तै आजभोलि स्मार्ट फोनबिनाको जीवन सोच्न पनि असम्भव प्राय: भइसक्यो ।

कार्यालय सहयोगीले नायबसुब्बाको परिचय पत्र झुण्ड्याएपछि …   

कृषि ज्ञान केन्द्र सिरहामा करार सेवामा कार्यरत कर्मचारी अजयकुमार कर्णले किसानलाई अनुदानमा ट्याक्टर मिलाइदिने आश्वासन दिंदै लाखौं रकम असुल गरी फरार भएका छन् ।

नेपालकी सनम डोका शेर्पा ओबामा फाउन्डेसनको उदाहरणीय महिलाको सूचीमा

मेरिकी पूर्वराष्ट्रपति बाराक ओबामा र उनकी पत्नी मिसेल ओबामा संस्थापक रहेको ओबामा फाउन्डेसनले नेपालकी सनम डोका शेर्पालाई उदाहरणीय महिलाको सूचीमा राखेको छ ।

राष्ट्रिय सभा अध्यक्षमा दाहाल र शर्माको उम्मेदवारी दर्ता

२८ फागुन, काठमाडौं । राष्ट्रिय सभा अध्यक्षमा नारायण दाहाल र युवराज शर्माले उम्मेदवारी दर्ता गरेका छन् ।

प्रधानमन्त्रीका भाइ गठबन्धनबाट राष्ट्रिय सभा अध्यक्षको  उम्मेदवार

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार साँझ बसेको पदाधिकारी बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष दाहालले आफ्ना भाइसहित सुवेदी र अर्यालको नामबारे नेताहरूको धारणा माग गरेका थिए ।

संसदीय समितिको निष्कर्ष- ‘संघीयता कार्यान्वयनमा संघीय सरकार जवाफदेही भएन’ 

संविधानको भावनाअनुसार समन्वय, सहकारिता र सहअस्तित्वको सिद्धान्तमा आधारित संघीयातको कार्यान्वयनमा संघले अधिकार केन्द्रमा राखेर कामको जिम्मेवारी मात्र प्रदेश र स्थानीय तहमा दिएको संसदीय समितिको भनाई छ ।