बुध, मंसिर ५, २०८१
Wed, November 20, 2024

पूर्वमन्त्री वाग्लेको पुस्तक ‘बहादुर शाह’

काठमाडौँ — पूर्वमन्त्री चिरञ्जीवी वाग्लेको नयाँ पुस्तक ‘बहादुर शाह’ सार्वजनिक भएको छ । नेपालयले प्रकाशन गरेको यो पुस्तकमा गोरखाबाट राज्य विस्तार थालेका पिता पृथ्वीनारायण शाहको कदमलाई निरन्तरता दिने बहादुर शाहबारे छ ।

शेर्पाको आत्मवृत्तान्त ‘हिम्बु’

काठमाडौँ — पर्यटन तथा हवाई उद्यमी एवं पर्वतारोही ल्हाक्पा सोनाम शेर्पाको आत्मवृत्तान्त ‘हिम्बु’ सार्वजनिक भएको छ । यती समूहका अध्यक्षसमेत रहेका शेर्पाको पुस्तक आइतबार ठमेलस्थित छाया सेन्टरमा सार्वजनिक गरिएको हो ।

इम्पेरियल वर्ल्ड स्कुलमा ‘कला र साहित्य महोत्सव’

काठमाडौँ — काठमाडौंको बुढानीलकण्ठ नगरपालिकामा रहेको इम्पेरियल वर्ल्ड स्कुलमा दुई दिने काठमाडौं साहित्य महोत्सवको आयोजना गरिएको छ । महोत्सवको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ हास्यव्यङ्ग्य कलाकार मदनकृष्ण श्रेष्ठले गरेका हुन् ।

पूर्वआयुक्त मिश्रको नयाँ कृति ‘स्ट्रेन्ड नेपाल-इन्डिया रिलेसन्स’ 

काठमाडौँ — निर्वाचन आयोगका पूर्वआयुक्त वीरेन्द्रप्रसाद मिश्रले ‘स्ट्रेन्ड नेपाल–इन्डिया रिलेसन्स’ नामक पुस्तक ल्याएका छन् । फिलोसोपीका प्राध्यापक मिश्रले पुस्तकमा दुई मुलुकका विभिन्न आयामहरुको बारेमा उल्लेख गर्दै पुस्तक लेखेका हुन् ।

जुवातास खेलिरहेको अवस्थामा काठमाडौँबाट ६ जना पक्राउ

काठमाडौँ । जुवातास खेलिरहेको अवस्थामा काठमाडौँबाट ६ जना पक्राउ परेका छन् । गोकर्णेश्वर नगरपालिका-२ सुन्दरीजल नयाँपाटी बस्ने गणेश बहादुर खड्काको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ५९ वर्षीय राधाकृष्ण श्रेष्ठ समेत ६ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

भगवान बनाउने घर

सेलनगरको कुनामा भगवान बनाउने घर छ । त्यस टिनले छाएको एकतले घरमा तीन ठुला कोठा छन् । घरको बाहिर हरियो सेतो रङ्गले पोतिएको छ । घर तल वागमती नदी अविरल बगिरहेकी छन् । घर भित्रबाट सधैँ एकनासको टक–टक–टक आवाज आइरहेको हुन्छ । प्रायः त्यहाँ विभिन्न आकार–प्रकारका मूर्ति बनिरहेका हुन्छन् ।

८ बुँदे लिस्बन घोषणापत्र जारी गर्दै पोर्चुगलमा विश्व साहित्य सम्मेलन सम्पन्न

भरत प्रधान
लिस्बन । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को आठौँ विश्व साहित्य सम्मेलन पोर्चुगलको राजधानी लिस्बनमा सम्पन्न भएको छ । तीन दिन सम्म सञ्चालन भएको सम्मेलनले आठ बुँदे लिस्बन घोषणापत्र समेत जारी गरेको हो ।

भारतीय कला र साहित्यबारे अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न

काठमाडौँ । भारतीय कला र साहित्यबारे प्रथम दक्षिण एसियाली आदानप्रदान अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ ।