सोम, पुस ८, २०८१
Mon, December 23, 2024

अस्कर-२०२४ मा ‘ओपेनहाइमर’ हाबी, जित्यो ७ अवार्ड

काठमाडौँ — एकेडेमी अवार्ड्स(अस्कर अवार्ड्समा) क्रिस्टोफर नोलनको फिल्म ‘ओपेनहाइमर’ दबदबा रह्यो । १३ विधामा मनोनयनमा परेको ‘ओपेनहाइमर’ ले ७ विधामा अवार्ड हात पार्‍यो । ‘ओपेनहाइमर’ यस वर्षको सर्वोत्कृष्ट फिल्म बन्न सफल भयो ।

सत्ता फेरबदलसँगै ‘मिम’ र हाँसीमजाकले भरियो सामाजिक सञ्जाल

काठमाडौँ — सोमबार एकाबिहानै नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायतको गठबन्धन एक्कासी भत्किएर नयाँ समीकरण बनेपछि दिनभर राजनीतिक परिदृष्यका अनेक मिम, ठट्यौली, व्यंग्य र घोचपेचका कन्टेन्टले समाजिक सञ्जाल भरिए ।

रंगेली’ निर्देशक अर्जुन-‘सेन्सरमा फिल्म हेर्दा हल्ला मात्रै !

काठमाडौँ — सेन्सरमा समस्या झेलेको फिल्म ‘रंगेली’ले पिजी (प्यारेन्टल गाइडेन्स) प्रमाण पत्र पाएको छ । गत बिहीबार बोर्ड सदस्यले फिल्म हेरिसकेपछि ‘रंगेली’को संवादमा समस्या देखाउँदै छायांकन भएको नगरपालिकाको इजाजत पत्र मागेको थियो ।

कान्छीको अल्लारे जोवन’को रिमेक भर्सन

काठमाडौँ — गायक विधान श्रेष्ठले पुरानो गीत ‘कान्छीको अल्लारे जोवन’को रिमेक भर्सन सार्वजनिक गरेका छन् । स्वर्गीय ध्रुव बस्नेतद्वारा संकलित गीतलाई ‘ओल्ड दरबार रिवाइन्ड सिरिज’का लागि श्रेष्ठले गाएका हुन् ।

कर्माले ल्याउँदै ‘हेर’

काठमाडौँ — सांगीतिक ब्यान्ड ‘कर्मा’ ले एक दशकपछि नयाँ एल्बम बजारमा ल्याउने भएको छ । नयाँ एल्बम ‘हेर’ मा आठवटा गीत समेटिएका छन् ।

बादलकी ‘सोल्टिनी’

काठमाडौँ — गायक बादल लिम्बुले ‘सोल्टिनी’बोलको नयाँ गीत ल्याएका छन् । शान्ति लिम्बुको लेखन रहेको गीतमा बादल आफैँले संगीत भरेका हुन् ।

इलाममा गुञ्जदै नेपथ्य

काठमाडौँ — लोकप्रिय ब्यान्ड नेपथ्य चैत ३ मा इलामको सुर्योदय नगरपालिका अन्तर्गतको करफोकस्थित सल्लाघारीले घेरिएको पाखामा गुञ्जदैछ ।

हमाल र ओलीबीच फिल्म संवाद हुने

काठमाडौँ — अभिनेता राजेश हमाल र पूर्वप्रधानमन्त्री केपी ओलीबीच फिल्म संवाद हुने भएको छ । नेपाल इन्टरनेसनल फिल्म फेस्टिभल (निफ)को सातौं संस्करणअन्तर्गतको अन्तरक्रियात्मक कार्यक्रममा हुने यी दुईको संवाद आकर्षणको केन्द्र बनेको छ ।