सोम, पुस ८, २०८१
Mon, December 23, 2024

जुवातास खेलिरहेको अवस्थामा काठमाडौँबाट ६ जना पक्राउ

काठमाडौँ । जुवातास खेलिरहेको अवस्थामा काठमाडौँबाट ६ जना पक्राउ परेका छन् । गोकर्णेश्वर नगरपालिका-२ सुन्दरीजल नयाँपाटी बस्ने गणेश बहादुर खड्काको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ५९ वर्षीय राधाकृष्ण श्रेष्ठ समेत ६ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

भगवान बनाउने घर

सेलनगरको कुनामा भगवान बनाउने घर छ । त्यस टिनले छाएको एकतले घरमा तीन ठुला कोठा छन् । घरको बाहिर हरियो सेतो रङ्गले पोतिएको छ । घर तल वागमती नदी अविरल बगिरहेकी छन् । घर भित्रबाट सधैँ एकनासको टक–टक–टक आवाज आइरहेको हुन्छ । प्रायः त्यहाँ विभिन्न आकार–प्रकारका मूर्ति बनिरहेका हुन्छन् ।

८ बुँदे लिस्बन घोषणापत्र जारी गर्दै पोर्चुगलमा विश्व साहित्य सम्मेलन सम्पन्न

भरत प्रधान
लिस्बन । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को आठौँ विश्व साहित्य सम्मेलन पोर्चुगलको राजधानी लिस्बनमा सम्पन्न भएको छ । तीन दिन सम्म सञ्चालन भएको सम्मेलनले आठ बुँदे लिस्बन घोषणापत्र समेत जारी गरेको हो ।

भारतीय कला र साहित्यबारे अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न

काठमाडौँ । भारतीय कला र साहित्यबारे प्रथम दक्षिण एसियाली आदानप्रदान अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ ।

रक्तदानलाई अभियानकै रुपमा निरन्तर सञ्चालन गर्नुपर्छ : सञ्चारमन्त्री

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले रक्तदानलाई अभियानकै रुपमा सञ्चालन गर्नुपर्ने बताएकी छन् । ब्लड डोनर्स एसोसिएसन नेपालको आयोजनामा आजदेखि यहाँ सुरु भएको दोस्रो अन्तरराष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उनले स्वयंसेवी रक्तदाताको सङ्ख्या बढाउन सरकारी र गैरसरकारी क्षेत्रबाट निरन्तर अभियान सञ्चालन गर्नुपर्ने बताइन् ।

व्यस्त जीवनमा टाउको दुखाइ सामान्य बन्दै, तर यसलाई हल्का रूपमा नलिनुहोस्

काठमाडौँ । यो व्यस्त जीवनमा अधिकांश मानिसलाई टाउको दुख्ने जस्ता समस्याले सताउने गर्दछ । धेरैले चिकित्सकको सल्लाह बिना मेडिकल स्टोरबाट औषधि लिन्छन् । यदि तपाईलाई पनि बारम्बार टाउको दुख्ने समस्या छ भने तपाईले चिकित्सकको सल्लाह लिनुपर्छ । टाउकोलाई हल्का रुपमा लिन नहुने चिकित्सकहरु बताउँछन् ।

नोबेलमा ओपन हार्ट सर्जरीबाट झिकियो मुटु ढाकेको बाक्लो झिल्ली

मुटुलाई ढाकेर बसेको बाक्लो झिल्लीको कारण मुटुको कार्य क्षमतामा कमी आई शरीरको अङ्गहरूमा समस्या आएको मोरङ सुन्दरहरैचा १० का एक जना बिरामीको केही दिन अगाडि नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलमा सफल शल्यक्रिया भएको छ ।

कलेजो दान दिएर ज्वाइँले बचाए सासूको ज्यान

कलेजोको गम्भीर रोगबाट ग्रसित सासूलाई कलेजो दान गरेर एक ज्वाइँले सासूको ज्यान बचाएका छन् । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा ज्वाइँले कलेजो दान दिएर सासूको ज्यान बचाएका हुन् ।

डुडुवामा औलोको घरधुरी सर्वेक्षण

खजुरा । बाँकेको नरैनापुर गाउँपालिका औलो रोगबाट बढी प्रभावित भएको छ । पछिल्लो समय त्यहाँ औलोका बिरामी बृद्धिभएपछि उच्च सतर्कता समेत अपनाइएको छ ।

एड्स सङ्क्रमितले पनि सन्तान जन्माउन मिल्छ ?

काठमाडौँ । एड्सलाई प्राणघातक रोगका रूपमा लिने गरिन्छ । एकपटक भाइरसको सङ्क्रमण भइसकेपछि निको नहुने यो रोगका बारेमा समाजमा अझै पनि खुलेर बोल्ने वा बहस गर्न मान्छे हिचकिचाउने गदर्छन् । यद्यपि यो रोग प्राणघातक भए पनि समयमै उपचार गर्ने हो भने सङ्क्रमितको आयुमा कुनै पनि असर नपर्ने चिकित्सकहरू बताउँछन् ।