देशभरका खोरमा १९ समस्याग्रस्त बाघ, विज्ञको सुझाव- सरकारले ‘टाइगर जु’ बनाउनुपर्छ
पछिल्लो समयमा नेपालमा पाटे बाघको संख्यामा उल्लेख्य वृद्धि भएसँगै राष्ट्रिय निकुञ्ज, संरक्षण क्षेत्र र आसपासका क्षेत्रमा समस्याग्रस्त बाघको समस्या पनि बढेको छ ।
पछिल्लो समयमा नेपालमा पाटे बाघको संख्यामा उल्लेख्य वृद्धि भएसँगै राष्ट्रिय निकुञ्ज, संरक्षण क्षेत्र र आसपासका क्षेत्रमा समस्याग्रस्त बाघको समस्या पनि बढेको छ ।
विगतमा ठूला माछा समात्ने अभियान कहाँ, किन अड्कियो भन्ने कारण अनुमानयोग्य नै छ । यो अभियानले अब कसरी गति लिन्छ भन्ने सवालको कसीमा रविको छविको वास्तविक परीक्षण हुनेछ ।
हामीले २००७ देखि २०७२ सम्म संघर्ष गरेर देशलाई संघीय लोकतान्त्रिक गणतन्त्रको अवस्थामा त पुर्यायौं तर तीव्र आर्थिक–सामाजिक परिवर्तनको बाटो लिन सकेनौं । यसको मुख्य कारण राजनीतिक विचार र नेतृत्व अभाव हो । यसलाई रूपान्तरण गर्न सबभन्दा पहिले त लोकतान्त्रिक राजनीतिक परिवर्तन आवश्यक छ ।
आवधिक निर्वाचन त बाहिरी खोल मात्रै हो । राजनीतिक नेतृत्व दूरदृष्टि भएको नैतिकवान् हुनुपर्छ । त्यसका निम्ति दल र राज्यको नेतृत्व चयन प्रणालीमा सुधार गर्नैपर्छ । सबै तहमा प्रत्यक्ष निर्वाचनको व्यवस्था हुनुपर्छ । अब पुरानो नेतृत्वबाट पार लाग्दैन ।
बालबालिकाको भविष्य कस्तो बनाउने भन्ने कुरा बाल्यावस्थामा उनीहरूले पाएको वातावरणले निर्धारण गर्छ । उनीहरूको उज्ज्वल भविष्यका लागि सामाजिकीकरण प्रक्रिया र स्वस्थकर जीवनशैलीमा परिवारले विशेष ध्यान दिनुपर्छ ।
विकास गाउँ पुग्दै जानु तर बस्ती रित्तिँदै जानुमा केही हदसम्म हाम्रो विकासको मोडेल उत्पादनलाई जोड्ने नभएर सदरमुकामलाई जोड्नेमा केन्द्रित भयो। गाउँघरको उत्पादनलाई सहरसाग जोड्ने काम मात्र गर्न सकिए नेपालमै बसेर आम्दानी गर्ने वातावरण बन्न सक्थ्यो।
अहिले एउटा भिडियो छ्यापछ्याप्ती छ, जहाँ सैनिक पोसाकमा चार नेपाली युवा देखिन्छन् । उनीहरू आफ्नो उद्धारका लागि अनुनय विनय गरिरहेका छन् । रुसी सेनाको सहयोगीका रूपमा मात्र काम गर्ने भनेर लगेकामा फौजीका रूपमा युक्रेनविरुद्ध युद्धमा खटाइएको उनीहरूको गुनासो छ ।
काठमाडौँ — पूर्वमन्त्री चिरञ्जीवी वाग्लेको नयाँ पुस्तक ‘बहादुर शाह’ सार्वजनिक भएको छ । नेपालयले प्रकाशन गरेको यो पुस्तकमा गोरखाबाट राज्य विस्तार थालेका पिता पृथ्वीनारायण शाहको कदमलाई निरन्तरता दिने बहादुर शाहबारे छ ।
काठमाडौँ — पर्यटन तथा हवाई उद्यमी एवं पर्वतारोही ल्हाक्पा सोनाम शेर्पाको आत्मवृत्तान्त ‘हिम्बु’ सार्वजनिक भएको छ । यती समूहका अध्यक्षसमेत रहेका शेर्पाको पुस्तक आइतबार ठमेलस्थित छाया सेन्टरमा सार्वजनिक गरिएको हो ।
काठमाडौँ — काठमाडौंको बुढानीलकण्ठ नगरपालिकामा रहेको इम्पेरियल वर्ल्ड स्कुलमा दुई दिने काठमाडौं साहित्य महोत्सवको आयोजना गरिएको छ । महोत्सवको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ हास्यव्यङ्ग्य कलाकार मदनकृष्ण श्रेष्ठले गरेका हुन् ।
काठमाडौँ — निर्वाचन आयोगका पूर्वआयुक्त वीरेन्द्रप्रसाद मिश्रले ‘स्ट्रेन्ड नेपाल–इन्डिया रिलेसन्स’ नामक पुस्तक ल्याएका छन् । फिलोसोपीका प्राध्यापक मिश्रले पुस्तकमा दुई मुलुकका विभिन्न आयामहरुको बारेमा उल्लेख गर्दै पुस्तक लेखेका हुन् ।