असल शिक्षक
विद्यालयभित्र कार्यरत कैयाैँ शिक्षक कर्तव्यनिष्ठ छन् । तिनले आफ्नो पेसाको मर्यादा बुझेका छन् । उनीहरू चाहे अस्थायी, करार, राहत, निजी, स्थायी जुनसुकै पदमा भए पनि कालो बादलमा चाँदीको घेरा झैँ शिक्षकको धर्म निर्वाह गरिरहेका छन् ।
विद्यालयभित्र कार्यरत कैयाैँ शिक्षक कर्तव्यनिष्ठ छन् । तिनले आफ्नो पेसाको मर्यादा बुझेका छन् । उनीहरू चाहे अस्थायी, करार, राहत, निजी, स्थायी जुनसुकै पदमा भए पनि कालो बादलमा चाँदीको घेरा झैँ शिक्षकको धर्म निर्वाह गरिरहेका छन् ।
क्याम्पसको नवौँ वार्षिक साधारण सभा तथा चौथो मङ्गल अनुसन्धानात्मक पत्रिका विमोचन गरिँदै ।
कमलामाई नगरपालिकाका मेयर उपेन्द्रकुमार पोख्रेल शिद्धस्थली माविको सातौं दिक्षान्त समारोह तथा ३२ औं अविभावक दिवसलाई सम्बोधन गर्नुहुँदै । तस्बिर : बाबुराम देवकोटा
धनकुटाको छथर जोरपाटी ६ सिधुवा बजारमा निर्माण हुँदै गरेको सिधुवा छथरजोरपाटी सामुदायिक पुस्तकालय तथा तथा स्रोत केन्द्र भवन ।
प्रादेशिक औद्योगिक कृषि, व्यापार एवम् पर्यटन महोत्सव बारे जानकारी गराउँदै ।
गुल्मीको मुसिकोट नगरपालिकामा सरकारी सेवा-सुविधा लिने जनप्रतिनिधि तथा कर्मचारीका छोराछोरीले सामुदायिक विद्यालयमा अध्ययन गर्ने भएका छन् ।
इटहरी उपमहानगरपालिकाले आफ्नो कार्य क्षेत्रको शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने आफ्नो योजना सफल बनाउन बृहत् शैक्षिक अन्तरक्रिया गरेको छ।
गुल्मीको मुसिकोट नगरपालिकाले आगामी शैक्षिक शत्रदेखि सरकारी कर्मचारी र जनप्रतिनिधिका बालबालिकालाई अनिवार्य रूपमा सरकारी विद्यालयमा पढाउन निर्देशन दिएको छ।
सीपीपीसीसीको राष्ट्रिय समितिका सदस्य एवम् चिनियाँ बुद्धिष्ट संघका उपाध्यक्ष तथा शनचन होङ्फा मन्दिरका मठाधीश यिन शुनले हवाई सिल्क रोडको निर्माणलाई मजबुत बनाउने र बुद्ध भूमि लुम्बिनीमा सिधा उडानको प्रस्ताव राखेर नेपालको गरिमा बढाइदिए ।
बेइजिङ — चौधौँ चिनियाँ राष्ट्रिय जनकांग्रेस (एनपीसी) को दोस्रो अधिवेशन आजदेखि ग्रेट हल अफ द पिपुल्समा सुरू भएको छ। बेइजिङ समयअनुसार बिहान ९ बजेदेखि सुरू भएको अधिवेशनमा चीनका प्रधानमन्त्री ली छ्याङले प्रस्तुत गरेको सरकारी कार्यप्रतिवेदनमाथि छलफल चल्नेछ।